जिल्ला तहमा पनि स्त्री रोग अस्पतालको सेवा विस्तार गर्न सरकारसँग आग्रह

राष्ट्रपति विद्या भण्डारीले जिल्ला तहमा पनि प्रसूति तथा स्त्री रोग अस्पतालको सेवा विस्तार गर्न सरकारसँग आग्रह गरेकी छन् । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ५८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले बजेट खर्च भएपनि त्यस अनुसार जनताले स्वास्थ्य सेवा पाउन सके/नसकेको समिक्षा गर्न पनि सरकारको…