भारतले निर्माण गरेको सडकका कारण अधिकांश भू-भाग डुवानको जोखिममा

बाँके : हरेक वर्ष बाँकेमा बाढीको जोखिम क्षेत्र बढ्दै गएको छ। अघिल्ला वर्षमा कहिल्यै डुवान नहुने क्षेत्र पनि डुवानको जोखिममा परेका छन्। भारतले निर्माण गरेको बाँधरुपी सडकका कारण डुडुवा गाउँपालिकाको हिरमिनिया र होलिया, जानकी गाउँपालिकाको साईगाउँ, बेलभार तथा इन्द्रपुरमा डुवान समस्या उत्पन्न भएको छ। भारतले बनाएको सडकका कारण...