हत्यामा संलग्न ४ प्रहरी नियन्त्रणमा

भैरहवा । रुपन्देही प्रहरीले हत्याको आरोपमा चार जनालाई पक्राउ गरेको छ । चामल लुट्नका लागि ट्रक चालकको हत्या गरेको आरापमा उनिहरुलाई पक्राउ गरीएको हो । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका ३० वर्षिय सद्धाम कुजडा, २७ वर्षिय रिजवन अलि मुसलमान, २८ वर्षिय महेश कहार र तनहुँ शुक्लगण्डकीका २७ वर्षिय सुनिल पौडेल रहेका छन् । साउन २० गते […]

सम्बन्धित सामग्री

भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न ९ जना प्रहरी नियन्त्रणमा

काठमाडौं : झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ४६ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनामा उनीहरुको संलग्नता खुलिसकेको इलामका प्रहरी उपरीक्षक दिलिप घिमिरेले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। उनीहरुको नाम, थर र ठेगानासहित अहिलेसम्म खुलेका तथ्य भोलि सार्वजनिक गरिने घिमिरेले बताए।हिजो बुधबार दिउँसो खुकुरी प्रहारबाट गुरुङको मृत्यु भएको थियो। झापा र इलामको सीमा नजिक पर्ने रतुवाखोलाको पुलमा गुरुङमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेका थिए। गुरु

कान्छा लामा तामाङको हत्यामा संलग्न थप एक जना आरोपी प्रहरी नियन्त्रणमा

काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ बराम्चे घर भएका ३५ वर्षीय कान्छा लामा तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–६ फापरबारी ठूलो कायर ठेगाना भएका ४१ वर्षीय दिपक लामा वाईबा रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक […]

मोरङ उखुबारी हत्याकाण्ड : पक्राउ परेका थप २ जनाको संलग्नता पुष्टि

मोरङको उखुबारीमा २ जनासहित ३ जनाको हत्या प्रकरणमा पक्राउ परेकामध्ये थप २ जनाको संलग्नता पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा यसअघि नै ३ जनाको संलग्नता पुष्टि भइसकेको छ । यससँगै घटनामा जोडिएका ५ जना प्रहरी नियन्त्रणमा परेका छन् । शुक्रवार पक्राउ परेका ५ जनामध्ये २ जना हत्यामा संलग्न रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी दिप श्रेष्ठले बताए । घटनाको अनुसन्धानका क्रममा हालसम्म ८ जना पक्राउ परेका छन् । संलग्नता पुष्टि हुनेमा मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय...

मादी हत्या काण्ड : घटनास्थलबाट थप  चारजना अनुसन्धानमा तानिए

संखुवासभा : जिल्लाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्याको अनुसन्धान गर्न प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनामाथि अनुसन्धान थालेको छ।मादी–१ उम्लिङ खोला गाउँमा भएको हत्याकाण्डमा अनुसन्धानका लागि अन्य चारजना तानिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ। लोकबहादुरका भाइ नरेशलाई समेत अनुसन्धानका लागि प्रहरी

सासु हत्या अभियोगमा बुहारी पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ शितल चोकमा ८२ बर्षीय महिला जसुदा अधिकारीको हत्या भएको भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार जसुदा अधिकारीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनकी बुहारी ४० बर्षीय निरा खत्री अधिकारीलाई शनिबार नै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो । प्रहरी नियन्त्रणमा रहेका …