अलपत्र शहीद स्मारकको काम सम्पन्न गर्न उच्चस्तरीय समिति

२९ चैत, काठमाडौं । निर्माण सुरु भएर डेढ दशकदेखि अलपत्र बनेको राष्ट्रिय शहीद तथा निजामती स्मारकको काम सम्पन्न गर्न मुख्यसचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय तथा निर्देशन समिति गठन गरिएको छ । समितिमा गृह, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय एवं राष्ट्रिय योजना आयोगका सचिव […]