मुलुकको वर्तमान आर्थिक अवस्थाबारे एमालेको धारणा आउँदै

मुलुकको वर्तमान आर्थिक अवस्था र सरकारका पछिल्ला गतिविधिबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन पूर्व अर्थमन्त्रीहरूलाई सहभागी गराएर पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ। आज गरिने पत्रकार सम्मेलनमा एमालेका नेतासमेत रहनुभएका पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा सहभागी हुने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभएको छ । आइतबार मध्यान्ह १२ः३० बजे …

सम्बन्धित सामग्री

वर्तमान आर्थिक परिसूचक सकारात्मक, महँगी घट्यो, रेमिट्यान्स २२.७ प्रतिशतले वृद्धि

काठमाडौँ – मुलुकको वर्तमान आर्थिक परिसूचकहरु सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा अर्थतन्त्र सकारात्मक रहेको देखाएको हो। मुलुकको अर्थतन्त्रमा समस्या र चुनौतीका कारण संकट पुग्न लागेको भनिए पनि राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कले सकारात्मक देखाएको छ। चालु वर्षको जेठ […]

यस्तो छ देशको वर्तमान आर्थिक अवस्था (पूर्णपाठ)

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट ल्याउनु अघिल्लो दिन संसदमा आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गरे ।

राष्ट्र बैंकको रिपोर्ट : यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको हो ।  जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य

राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक

नेपाल राष्ट्र बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एघार महिनाको तथ्यांक सार्वजनिक गरेको हो ।  सार्वजनिक तथ्यांकअनुसार २०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु ३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात रु १९८ अर्ब ७६ करोड रहेको थियो । उक्त विवरणमा देशको समग्र अर्थतन्त्रको अवस्थाका बारेमा उल्लेख गरिएको छ

अर्थतन्त्रको परिदृश्य र वर्तमान आर्थिक अवस्था

सरकारले अघि सारेको आर्थिक पुनरुत्थानसम्बन्धी नीति तथा कार्यक्रमको सकारात्मक परिणामस्वरूप चालू अर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारी रहने प्रारम्भिक अनुमान रहेको छ । नेपाल एक विकासोन्मुख मिश्रित अर्थव्यवस्था अपनाएको, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली रहेको भूपरिवेष्टित देश हो । विश्व मानचित्रमा ०.०३ प्रतिशत तथा एसिया महादेशमा ०.३ प्रतिशत भूभाग ओगटेको छ । नेपाली अर्थतन्त्र विश्व अर्थतन्त्रमा […]

श्वेतपत्रमा कुनै आग्रह-पूर्वाग्रह राखिएको छैन : अर्थमन्त्री शर्मा

२८ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह–पूर्वाग्रह नरहेको बताएका छन् । बिहीवार राष्ट्रियसभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदहरुका प्रश्नको उत्तर दिँदै उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह–पूर्वाग्रह र तथ्यांकमा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताए । देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका […]