गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प, मौसमको कारण देखाउँदै जजिराले रोक्यो उडान

बुटवल। रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै अन्तर्राष्ट्रिय उडान र अवतरण रोकिएका छन्।  चिसोको समयमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी