बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताएका छन् ।
बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा कार्यक्रममा बोल्दै उनले स्वास्थ्य र शिक्षामा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।
उनले कोभिड १९ महामारी नियन्त्रणमा स्थानीय...