काठमाडौं महानगरको लक्षित वर्ग उपचार कार्यक्रम : २६ दिनमा ११ जनाले लिए निःशुल्क सेवा
काठमाडौं महानगरपालिकाले १ फागुनदेखि सुरु गरेको लक्षित वर्ग निःशुल्क उपचारअन्तर्गत २६ फागुनसम्म ११ जनाले सेवा लिएका छन् । जसमध्ये पाँचजना उपचारपछि डिस्चार्ज भइसकेको महानगरपालिकाले जनाएको छ । महानगरले निःशुल्क उपचार सेवा उपलब्ध...