रजोनिवृत्तिको राज

रजोनिवृत्तिका बेला कसलाई समस्या हुन्छ कसलाई हुन्न भनेर जाँच्ने यन्त्र छैन। तर भोजन, आराम, सकारात्मक विचारले स्वास्थ्य राम्रो हुन्छ। समस्या हुने वा नहुने दुवैले ‘युवावस्थामा शरीरलाई मोटो बनाएर, व्यायाम नगरेर सबै कुरा उमेर ढलेपछि गरौँला’ भनी बसे भने रजोनिवृ...