माओवादी र जसपाको शीर्ष नेताबिच भेट : सत्ता समीकरणमा जारी छ छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग भेटवार्ता गरेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग प्रचण्ड र नेता श्रेष्ठले छलफल गरेका हुन्। प्रचण्ड निकट स्रोतले चार जनाबिच ४५ मिनेट कुराकानी भएको जानकारी…

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेकाे छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागबण्डाको विषयमा छलफल हुने बताइएको छ । सत्ता गठबन्धनलाई चुनावी भागबण्डामा सहमति जुटाउन सकस परिरहेका बेला माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । […]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ।बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित विषयमा छलफल भइरहेको जानकारी प्रधानमन्त्रीका प्रमुख प्रेस संयोजक गोविन्द परिवारले दिए।बैठकमा उपसभामुखको निर्वाचनलगायतका समसामयिक राजनीतिक विषयमा पनि छलफल भइरहेको पनि उनले बताए। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे जानकारी गराएका छन्।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं :  सत्ता गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा देउवासहित पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको सहभागी छन्। बैठकमा स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटीबारे छलफल भइरहेको जनाएको छ। यस्तै निर्वाचनको तयारी, चुनौती तथा समसामयिक विषयमा पनि छलफल जारी रहेको जनाइएको छ।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं : स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल बारे ठोस निर्णय गर्न बैठक बसेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा  बैठक बिहान ९ बजेदेखि जारी रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। उम्मेदवार चयन पूर्व सबैजसो जिल्लामा सत्ता गठबन्धनका नेता सम्मिलित संयन्त्र निर्माण गरेर दलहरु उम्मेदवारी दिने स्थानीय तह भागवण्डाको गृहकार्यमा लागेका हुन

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक अहिले बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कांग्रेस, माओवादी, समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरु सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले ईमेजखबरलाई जानकारी दिनुभएको हो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीचको छलफल जारी रहेको उहाँले बताउनुभयो । एमसीसी अनुमोदन […]

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। एमसीसी पास भइसकेपछिको अवस्थामा कसरी अगाडि बढ्ने, सत्ता गठबन्धनको आगामी बाटो, चुनावी छलफल र समसामयिक राजनीतिक विषयमा  छलफल चलिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। बैठक ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जनाकारी दिए। छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

१५ फागुन, काठमाडौं । एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको हो । सत्ता गठबन्धनका नेताहरु एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित प्रतिनिधि सभा बैठकबाट पारित गर्ने तयारीमा छन् । माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित […]

सत्ता साझेदार दलहरुको संयुक्त बैठक जारी

१९ पुस, काठमाडौं । आसन्न राष्ट्रिय सभा चुनावबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनावमा सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धन बनाउने तयारीमा छन् । मंगलबार उम्मेदवारी दर्ताको […]

सत्ता गठबन्धनका नेताहरुको बैठक जारी

१४ भदौ, काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरुको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी […]

सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बिहान साढे ११ बजेदेखि छलफल जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । छलफलमा काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता छन् । उनीहरुबीच पाँच दलीय गठबन्धनद्वारा