कुखुरा चोर पनि पत्रकार बन्ने प्रवृत्ति रोक्न पूर्वआयुक्तको आग्रह

भक्तपुर ।  चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको समन्वयमा इलेक्ट्रो एम एस इन्टरनेसनल नेपाल प्रालिले भक्तपुरमा आयोजना गरेको पालिकाको पाँचवर्षे विकासमा सञ्चारकर्मीको भूमिका एवं सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले २० वर्षमा हुन नसकेको काम यो पाँच वर्षको अवधिमा जनप्रतिनिधिले गरेको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिका क्षेत्रमा मेयरसँग उद्यमशिलता […]

सम्बन्धित सामग्री

कृषि उद्यमीहरुको आरोप- सरकारले चोर बाटोबाट उद्योगीको ८५ अर्ब लगानीमा धावा बोल्यो

२१ पुस, काठमाडौं । कम चलाउ सरकारले कृषिका प्राथमिक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुला गर्ने निर्णय गरेर कृषि उत्पादनसँग जोडिएको ८५ अर्ब लगानीमाथि धावा बोलेको भन्दै कृषि उद्यमीहरु आन्दोलित भएका छन् । कृषि उत्पादनका प्राथमिक क्षेत्रसँग सम्बन्धित चार संस्थाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर वैदेशिक लगानी भित्र्याउने निर्णय तुरुन्त फिर्ता लिन सरकारलाई आग्रह समेत गरेको छ […]