नेपाल फाइनान्स र ललितपुर फाइनान्सले असार २७ गतदेखि एकिकृत कारोबार गर्ने

काठमाडौँ / नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति गरी एकिकृत कारोबार शुरु गर्ने भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट यही असार १५ गते अन्तिम