रवि र स्मिताको राजा-रानी

नेपाल आइडल सिजन-२ का विजेता रवि ओड र गायिका स्मिता दाहालको स्वरमा राजा-रानी बोलको गीत म्युजिक भिडियोसहित डिजिटल बजारमा सार्वजनिक गरिएको छ। गीतमा शब्द र संगीत भीम विसी तथा संगीत संयोजन रिकेश गुरुङको रहेको छ। गीतका म्युजिक भिडियोमा कविता श्रेष्ठ, रवि ओड, प्रियंका शिवाकोटी र दिनेश विष्टले अभिनय गरेका छन्। मौलिक शब्द संयोजनमा तयार पारिएको […]