सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता

चितवन  सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता रहेकोमा सरोकारवालाहरुले जोड  दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले चितवनको नारायणगढमा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सबै पक्ष लाग्नुपर्ने बताएका हुन् । सूर्तजन्य पदार्थ सेवनका कारण नेपालमा बर्षेनी २७ हजार जनाको मृत्यु […]