हाइब्रिड कार उत्पादनमा तिब्र प्रतिस्पर्धा, थप चुनौती सामना गर्दै ईभी स्टार्टअप

काठमाडौं । चिनियाँ बजारमा विद्युतीय कार उत्पादनमा तिब्र प्रतिस्पर्धा गर्दै आएका ब्राण्डहरु अहिले प्लगइन हाइब्रिड र रेन्ज एक्सटेन्डरतर्फ मोडिएका छन् । सन् २०२३ मा चीनमा कुल कार बिक्रीको ३६ प्रतिशत न्यू इनर्जी भेहिकल थियो । त्यसमा ५० प्रतिशत माथि प्योर ब्याट्री इलेक्ट्रीक रहेकोमा अहिले त्यो संख्यामा उच्च गिरावट आएको हो । चाइना डेली पोष्टका अनुसार […]