गीतकार संघको अध्यक्षमा वसन्त थापा

काठमाडौं । गीतकार संघ नेपालको अध्यक्षमा वसन्त थापा सर्वसम्मत चुनिएका छन् । काठमाडौंमा सम्पन्न १३ औं साधारणसभा तथा छैटौं अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । संघको उपाध्यक्ष र महासचिवका लागि भने निर्वाचन भएको थियो । उपाध्यक्षमा रमेश कोइराला निर्वाचित भए । उनले ५३ मत पाउँदा अर्का प्रत्यासी विपिन किरणले १६ मत प्राप्त गरे । […]