मणिपाल कलेजले ६ लाख बढी शुल्क मागेको भन्दै विद्यार्थी आन्दोलित, पठनपाठन प्रभावित

पोखरा : एमबीबीएसमा भर्ना भएर पठनपाठनका लागि मणिपाल कलेज पोखरा आइपुगेका विद्यार्थी आन्दोलित बनेका छन्। काठमाडौं  शिक्षण अस्पताल अन्तर्गत भर्ना भएर मणिपालमा आएका विद्यार्थी कलेजले अतिरिक्त शुल्क लिएको भन्दै आन्दोलित भएका हुन्। विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख बढी शुल्क कलेजले लिएको गुनासो गरेका छन्। विद्यार्थीको गुनासोलाई समर्थन…