पहिलो हाफ – मछिन्द्र र संकटा बराबर

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लब र संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको पहिलो मिनेटमा फोडे फोफाना चुक्दा संकटाले अग्रता लिने सुवर्ण मौका गुमायो । जय गुरुङको पासमा […]

सम्बन्धित सामग्री

पहिलो हाफमा मछिन्द्र र थ्री स्टारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लब र दोस्रो हुने दौडमा रहेको रुस्लान थ्री स्टार क्लबबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको १७औं मिनेटमा राफयल रिमगागाको फ्रिकिक पहिलो बार च्याप्दै थोरै बाहिरियो […]

पहिलो हाफमा मछिन्द्र र एपिएफ बराबरीमा

पोखरा (हाम्रो खेलकुद) – आहा! रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को २० औं संस्करण अन्तर्गत नेपाल एपिएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच जारी पहिलो सेमिफाइनलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । एपिएफले खेलमा सुरुवाती अग्रता लिएपनि मछिन्द्रले अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा ल्याएको हो । खेलको दुवै गोल फ्रिकिकमा हेडरमार्फत सम्भव […]

यस्तो देखियो ब्रिगेड ब्वाइजमाथि दशरथ रंगशालामा मछिन्द्रको ‘डोमिनेसन’

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर मछिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबविरुद्ध सानदार जित निकाल्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले ४-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा विमल घर्ती मगरले दोहोरो गोल गर्दा मछिन्द्र क्लबले सहज जित…

मछिन्द्रको जितमा बिमलको दोहोरो गोल, शीर्षस्थानमा ४ अंकको अग्रता

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर मछिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले ४-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा विमल घर्ती मगरले दोहोरो गोल गर्दा मछिन्द्र क्लबले सहज जित निकालेको हो।…

पहिलो हाफमा मछिन्द्र र बिबिसीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो हाफमा बराबरीमा रोकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । मछिन्द्रले खेलमा पकड जमाउँदै दवावमा राखेपनि बिबिसीको रक्षापङ्ति तोड्न सकेको छैन । १५औं मिनेटमा रजिन […]

ए डिभिजन लिग : मछिन्द्र, मनाङ र आर्मीको जित

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल सम्पन्न भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबलाई १-० गोलअन्तरले हरायो। अंकतालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लबलाई हराउन लिग लिडर मछिन्द्र क्लबलाई आत्मघाती गोल पर्याप्त रह्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्स…

मछिन्द्र शीर्ष स्थानमा यथावत

काठमाडौं, २४ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले जित निकालेको छ । दशरथ रंगशालामा आज भएको पहिलो खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने फ्रेन्ड्सका लागी दुर्भाय बन्न पुग्यो । खेलको ६६औं मिनेटमा रोनेल पलले आत्मघाति […]

फ्रेन्ड्सको आत्मघाती गोलपछि मछिन्द्रलाई अग्रता

२४ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार फ्रेन्डस क्लबसँगको खेलमा मछिन्द्र क्लबले अग्रता लिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मछिन्द्रले ६६ औं मिनेटमा अग्रता लियो । फ्रेन्ड्सका खेलाडीले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगे । खेल जितेमा मछिन्द्र लिग तालिकाको शीर्ष स्थानमा कायम रहनेछ भने […]

पहिलो हाफमा मछिन्द्र र मनाङको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि दावेदार नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेशवरस्थित दशरथ रंगशालामा भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही अवसर सिजर्न गरेपनि सदुपयोग हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलको तेस्रो […]

पहिलो हाफ – सुनिलको गोलमा मछिन्द्रको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । फरवार्ड सुनिल बलले २९औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका हुन् । ओमोलाजा नुरेन करिमको फ्रिकिकमा गोलरक्षक पोजिसनभन्दा अघि बढ्दा सुनिलले वान टचमा गोल गर्न सफल भएका […]