गुह्यश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलले ७ प्रतिशत बोनस सेयर दिने

६ पुस, काठमाडौं । गुह्यश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश दिने भएको छ । पुस ५ मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरनीलाई हाल कायम चुक्ता पुँजी ९५ करोड ४ लाखको ७ प्रतिशतले हुन आउने ६ करोड ६५ लाख २८ […]

सम्बन्धित सामग्री

महिला लघुवित्त संस्थाका सेयरधनीले पाए बोनस सेयर

काठमाडौं, ५ फागुन । महिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीले मंसिर २२ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट पारित ४७.५ प्रतिशत बोनस सेयर ४ गतेदेखि जम्मा गरिदिएको जानकारी गराएको हो । कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

सेन्ट्रल फाइनान्सको ११ प्रतिशत लाभांश प्रस्ताव

सेन्ट्रल फाइनान्सले सेयरधनीलाई ११ प्रतिश बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । सो सेयर कम्पनीको २५ औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बताइएको छ ।वित्तीय संस्थाले गत मंसिर २६ गतेबाट ललितपुरको कुपण्डोल कानदेवस्थानस्थित आफ्नै नवनिर्मित केन्द्रीय कार्यालय भवनबाट बैंकिङ सेवा सञ्चालन गरेको जनाएको छ । संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ, चेक क्लियरिङ, […]

प्राइम बैंकको १६ प्रतिशत बोनस सेयर पारित

विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवं व्यावसायिक व्यक्तित्वहरूद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैंकिङ सेवाहरू प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आइतबार आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बोनस सेयर दिने निर्णय गर्दै ११ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

गुहेश्वरी मर्चेन्टले १५.७९ प्रतिशत बोनस सेयर दिने

६ पुस, काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १५.७९ प्रतिशत बोनस सेयर दिने भएको छ । हाल १० बराबर ४ अनुपातमा हकप्रद सेयर जारी गरेको कम्पनीको चुक्ता पूँजी ६९ करोड रुपैयाँ पुगेको छ । कम्पनीले १५.७९ प्रतिशत (१० करोड रुपैयाँ) बराबरको सेयर जारी गरेपछि चुक्ता पूँजी ६९ करोड पुग्ने भएको …