एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार फुल्हमसँग २-२ को बराबरी खेलेको छ । घरेलु मैदानमा आर्सनल सुरुवातमा पछि परेको अवस्थाबाट पुनरागमन गरेपनि जित दर्ता गर्न भने सकेन । खेलको पहिलो मिनेटमा आन्द्रियास परेराले गोल गर्दै फूलहमलाई अग्रता दिलाए । उनले गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेका थिए । […]
The post आर्सनल फुल्हमसँग बराबरीमा रोकियो first appeared on हाम्रो खेलकुद.