प्रधानमन्त्री कप तेस्राे विश्वविद्यालय खेलकुद आजदेखि

काठमाडौं – प्रधानमन्त्री कप तेस्रो विश्वविद्यालय खेलकुद आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल गरी चार खेलमा प्रतिस्पर्धा हुनेछ । भलिबलमा दुई, ब्याडमिण्टन र टेबलटेनिसमा चार–चार तथा बुद्धिचालमा एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।  तीन दिनसम्म चल्ने प्रतियोगितामा आठ...

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप काठमाडौं र भैरहवामा हुने

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता काठमाडौं र भैरहवामा आगामी माघमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले माघ पहिलो साता काठमाडौं र भैरहवामा हुने जनाएकोछ । क्यानका सचिव पारस खड्काले रुपन्देही जिल्ला क्रिकेट संघलाई पत्र काट्दै पिएमकपका ८ देखी १० खेलहरु भैरहवामा हुने हुँदा मैदानको तयारी […] The post प्रधानमन्त्री कप काठमाडौं र भैरहवामा हुने first appeared on हाम्रो खेलकुद.

प्रधानमन्त्री कप : सहभागी टिमका अन्तिम टोली यस्तो

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ सम्म काठमाडौंमा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरि कुल १० टोली छन् । समूह ए मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश […]

प्रधानमन्त्री कप खेल्ने कर्णालीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले आइतबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । कर्णालीले अलराउन्डर रविन्द्रजंग शाहीको कप्तानीमा चार खेलाडीलाई पहिलो पटक समेट्दै प्रधानमन्त्री कप खेल्ने टोली घोषणा गरेको छ । घोषणा टोलीमा दीपेन्द्र रावत, आवश शाह, मोहन विक र विपिन शाहीले पहिलो पटक प्रधानमन्त्री कप […]

विपिनको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने गण्डकीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवयीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । गण्डकीले अलराउन्डर विपिन खत्रीको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने टोली घोषणा गरेको हो । घोषणा टोलीमा युवा खेलाडी अर्जुन कुमाल देखि अनुभवी ब्याटर विधान श्रेष्ठ सम्मका खेलाडी छन् । प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ गते सम्म […]

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट कात्तिकमा हुने

४ असोज, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता कात्तिकमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अन्तर्गत रहेको प्रधानमन्त्री कप पुरुष क्रिकेटको पाँचौ संस्करण कात्तिक १२ देखि २६ गतेसम्म आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान) को तयारी छ । क्यान कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार यस पटक एकदिवसीय फर्म्याटमा प्रतियोगिता हुनेछ । […]

प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिता अर्को महिना हुने

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको पाँचौं संस्करण अर्को महिना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता कार्तिक १२ देखि २६ गते सम्म काठमाडौंमा हुने भएको छ । क्यानले आफू मातहतको जिल्ला र प्रदेशलाई […]

दोस्रो प्रधानमन्त्री कप ब्याडमिन्टन सोमबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला र्‍याङकिङ ब्याडमिन्टन सोमबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । आयोजक अपी स्पोर्ट्स म्यानेजमेन्ट र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २८ चैतदेखि २०७९ १ वैशाखसम्म हुने जानकारी गराएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा […]

प्रधानमन्त्री कप महिला भलिबल अर्को महिना

नेपालगन्ज (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करण अर्को महिना आयोजना हुने भएको छ । आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै यसपटकको प्रधानमन्त्री कप चैत १० देखि १४ गते सम्म नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा हुने जनाएका छन् । कोभिडको तेस्रो लहरका कारण यसपटक विगतमा भन्दा […]

प्रधानमन्त्री कप विजेताले पाँच लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता विजेताले पाँच लाख पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशन सिंहले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता विजेताले पाँच लाख र उप विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने जनाए । रोशनका अनुसार प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) ले ३० हजार प्राप्त […]

प्रधानमन्त्री कप टि२० शैलीमा आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता यस पटक टि२० शैलीमा हुने भएको छ । आगमी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए लाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले टि२० शैलीमा हुने निश्चित भएको जनाएको छ । योसँगै ७ वर्षपछि नेपालमा टि२० राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ । राष्ट्रिय खेलकुद […]