रोल्पा दुर्घटना अपटेड : थप दुई जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

उद्धार तथा खोजतलासका क्रममा २० जनाको शव घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।