काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको खाका मागेका छन् । प्रधानमन्त्री शाहले असली क्रान्ती ‘ज्ञ’ बाट सुरू हुने अभिव्यक्ति दिएपछि पोखरेलले फेसबुकमा लेखेका छन्- ‘विस्थापित सुकुम्वासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू ।’ सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर हजारौँलाई घरबारविहीन बनाएको आरोप लगाउँदै उनले बर्खा आउनुअघि पुनःस्थापना नगर्ने हो भने गम्भीर मानवीय […]