कुन-कुन निकाय हुँदैछन् खारेज र पुनर्संरचना ?

२० जेठ, काठमाडौं । सरकारले संघीय तहमा बोझिलो बनेका र अनुत्पादक देखिएका विभिन्न ५५ वटा निकायहरू फेरबदल गर्ने भएको छ । सरकारी अध्ययन कार्यदलको प्रतिवेदन अनुसार, अब २५ वटा निकायहरू खारेज हुनेछन् । ६ वटा एकीकरण …