पोखरा बहुमुखी क्याम्पसमा राष्ट्रिय अनुसन्धान सम्मेलन हुँदै, ५४ वटा कार्यपत्र प्रस्तुत गरिने

१३ जेठ, पाेखरा । पोखरा बहुमुखी क्याम्पसले जेठ १५ र १६ गते दुई दिने राष्ट्रिय अनुसन्धान सम्मेलन हुने भएको छ । क्याम्पसले व्यवस्थापन तथा सामाजिक विज्ञानमा उदीयमान प्रवृत्तिहरू (पीएमसीएनसी–२०२६) सम्बन्धी राष्ट्रिय सम्मेलन गर्न लागेको हो । २०४४ …