ओप्पो ए६ एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा उपलब्ध भएको छ । दैनिक प्रयोगलाई लक्षित गर्दै ल्याइएको यो फोनले टिकाउपन, सहज प्रदर्शन र लामो ब्याट्री क्षमताको सन्तुलन प्रदान गर्ने कम्पनीले जनाएको छ। फोनमा ६ जीबी ¥याम र १२८ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ भने ‘आइस ब्लु’ र ‘प्लम पर्पल’ रंगमा बजारमा आएको छ। ६.७५ इन्चको […]