काठमाडौंमा ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६’ सम्पन्न, प्राविधिक विधामा टिम एभरेस्ट प्रथम

नेपाली लिपिमा आधारित डोमेन र इमेल प्रवर्द्धन गर्न काठमाडौंमा ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६: पायोनियरिङ यूए रेडी प्लेटफर्म’ कार्यक्रम सम्पन्न भएको छ ।