रुसी संसदका माथिल्लो सदनका सभामुख भेलेन्टिना मेटवेकोले अमेरिकाको प्रतिबन्धको सोही किसिमबाट गतिलो जवाफ दिने बताएका छन् । यो व्यापक पिडादायी र प्रभाव पार्ने खालको हुने उनले बताए ।
अमेरिकाले लगाएका विभिन्न प्रतिबन्धको जवाफमा रूसले १० अमेरिकी कूटनीतिज्ञमाथि प्रतिबन्ध लगाएको छ। मस्कोमा कार्यरत १० कूटनीतिज्ञलाई रुसले निस्काशित गर्न लागेको हो।रूसी विदेशमन्त्री सर्गेइ लावरोवले वासिंटनसँग भएको विवादमा रुसले गतिलो जवाफ दिने चेतावनी दिएको केही समयमा रूसको यस्तो निर्णय आएको हो। रूसले मस्कोमा अमेरिकी गैरसरकारी संगठनको हस्तक्षप रोक्न भन्दै आठ अमेरिकी कूटनीतिज्ञलाई प्रतिबन्धको सूचीमा समावेश गरेको छ। त्यस्तै‚ दुईजना दूतावासका कूटनीतिक कर्मचारी प्रतिबन्धको सूचीमा समावेश रहेको बताइ
रुसी संसदका माथिल्लो सदनका सभामुख भेलेन्टिना मेटवेकोले अमेरिकाको प्रतिबन्धको सोही किसिमबाट गतिलो जवाफ दिने बताएका छन् । यो व्यापक पिडादायी र प्रभाव पार्ने खालको हुने उनले बताए ।