दसैँमा ७० वर्षीय वृद्धको बालुवामै संघर्ष

लेखनाथ – उमेरले ७० वर्ष। सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिक भत्ता खाने बेला हो। न नागरिकता छ। न परिवारका कुनै सदस्य नै छन्। जीवन बालुवामा सङ्घर्ष गर्दागर्दै नै बित्यो। आइतबार फूलपातीको दिन सबै नेपालीमा दसैँको चहलपहल सुरु भएको छ तर उहाँलाई न कुनै वर्ष दसैँ न त तिहार लागेको छ। बालुवा बोकेर बिहान–बेलुकाको गाँस जुटाउन […]