४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले विनियोजन विधेयक–२०८३ का सिद्धान्त तथा प्राथमिकताले सरकारको इच्छा, आकांक्षा ठूलो देखिए पनि कार्यान्वयन हुने कुनै आधार पुष्टि हुन नसकेको बताएका छन् ।
राष्ट्रिय सभामा विनियोजन विधेयक–२०८३ का …