आयल निगमकै कारण हवाई इन्धनको आयात घट्यो

काठमाडौं, पुस ११ । नेपालमा पछिल्लो ५ महीनामा हवाई इन्धनको आयात घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष (आव)को ५ महीनामा नेपालले ९ अर्ब २० करोड रूपैयाँ बराबरको ७४ हजार २२१ किलोलिटर हवाई इन्धन आयात गरेको छ । गत आवको उक्त अवधिमा भने ४ अर्ब १८ करोड रुपैयाँ बराबरको ८० हजार ७४४ […]