आफ्ना नागरिकलाई रुस यात्रा नगर्न जापानको चेतावनी

जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न सल्लाह दिएको छ। विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएको छ (स्तर ३), जापानी नागरिकहरूलाई जुनसुकै उद्देश्यले भए पनि रुसको भ्रमण नगर्न आग्रह गरेको छ। युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रहरूका लागि शीर्ष (स्तर ४) को चेतावनी दिइएको छ ।जापानी विदेश मन्त्रालयले रुसमाथि लगाइएको प्रतिबन्धलाई ‘अझै बलियो’ बनाउन सकिने बताएको छ।मन्त्रालयको तथ्याङ्कअनुसार हाल रुसमा २ हजार

सम्बन्धित सामग्री

जापानद्वारा आफ्ना नागरिकलाई रुस यात्रा नगर्न चेतावनी

एजेन्सी । जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न सल्लाह दिएको छ।