विद्यार्थीको मनोभाव बुझ्न वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने

१६ फागुन, सप्तरी । विद्यार्थीको मनोभाव बुझ्ने उद्देश्यले सप्तरीमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने भएको छ । सगरमाथा साहित्य परिषद्क आयोजनामा जिल्लाको कञ्चनरुप नगरपालिकामा आगामी फागुन २५ गते प्रतियोगिता सञ्चालन हुँदैछ । विद्यार्थीलाई तीनवटा विषयमा बोल्न लगाइने आयोजकले जनाएको छ । मेरो सोंचाई र रोजाइका बाआमा, मैले खोजेको र रोजेको शिक्षक तथा म र मेरो मनोविज्ञान […]