स्वास्थ्यकर्मीको अपिल - संक्रमितको चाप बढ्दै छ, निषेधाज्ञाको पूर्ण पालना गरिदिनुस्

शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल गरेका छन्