२२ पुस, सुर्खेत । सुर्खेतमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा गुर्भाकोट नगरपालिका–८, सुर्खेत निवासी ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको बुधबार दिउँसो १२ः१० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । अधिकृत कँडेलका अनुसार खोकी लाग्ने, […]