शीतलहरसँगै कठ्यांग्रिँदो चिसोमा परालको टहरोमा रात बिताइरहेकी सिराहाको लहान नगरपालिका– १४ बस्तीपुरको मुसहर बस्तीकी ६१ वर्षीया सम्तोलिया सदाय भन्छिन्–बस्तीमा आएका वडाध्यक्षसँग दाउरा र कम्बल मागेका थियौँ, न दाउरा आयो, न कम्बल
गर्मीमा...
बाँके, १४ पुस । दुई दिनदेखि लगातार चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेका हो । बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छभने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगञ्जमा हरेक दिन बिहान दुई घण्टा शीतलहर […]
शीतलहरले बढेको चिसोका कारण बर्दिया जिल्लालगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया प्रभावित बनेका छन् ।
अत्यधिक चिसोका कारण अत्यावश्यक
ताप्लुजुङ : चिसो बढेपछि जिल्लाको हिमाली क्षेत्रका बस्तीको जनजीवन प्रभावित भएको छ। घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुषारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीको जनजीवन कष्टकर बनेको छ।असामान्यरूपमा चिसो बढेपछि हिमाली बस्तीका सर्वसाधारणलाई अहिले दैनन्दिन चलाउन निकै मुस्किल परेको स्थानीयवासी बताउँछन्। समुद्र सतहबाट तीन हजारभन्दा माथिका हिमाली बस्तीमा चिसोले बढी सताएको छ। जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको ग्याब्ला, फले, घुन्सा, वडा नं ७, ओलाङ्चुङगोला, ओलाङ्चुङ
बाक्लो हुस्सु र चिसो हावाका कारण अत्यधिक चिसो बढेपछि उदयपुरको त्रियुगा नगरपालिका- १ ले ९० दलित, विपन्न तथा एकल महिलालाई सिरक वितरण गरेको छ । त्रियुगा नगरपालिका-१ जोगिदहले जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई एक/एक थान सिरक, दसना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको हाे ।वडाध्यक्ष मनोजकुमार चौधरीले बाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन कष्टकर बनेपछि सहयाेग गरिएकाे बताए ।उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ ।
काठमाण्डाै - बाक्लो हुस्सु, कुहिरोका कारण तराईका केही जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ ।
तराईका केही ठाउँमा केही दिनदेखि घाम नै लागेको छैन । लगातारको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढेपछि धेरैजसो ठाउँमा चोकचोकमा आगो बाल्न थालिएको छ । तातो न्यानो हुन आगो बालेर ताप्ने गरिएको छ ।
हिउँदे वर्षासँगै तराईका जिल्लामा लगातारजसो बाक्लो हुस्सु, कुहिरो लागेको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या द...
जनकपुरधाम – प्रदेश २ का जिल्लामा बाक्लो हुस्सु र शितलहर बढेपछि जनजीवन प्रभावित भएको छ । मंगलबार विहानैदेखि यस क्षेत्रमा चिसो बढेको हो । चिसो बढेपछि जनकपुरधामसहितका शहरी क्षेत्रमा सर्वसाधारणको चहलपहल घटेको छ । स्थानीयहरूले ठाउँठाउँमा आगो बालेर ताप्न थालेका छन् । मंगबार बिहानै ५ बजे लागेको बाक्लो हुस्सुको कारण भिजिबिलिटी कम हुँदा गाडी, मोटरसाइकलहरू […]
प्रदेश २ का जिल्लामा एक्कासि बाक्लो हुस्सु र शीतलहर चलेपछि जनजीवन प्रभावित हुन पुगेको छ । मंगलबार बिहानैदेखि यस क्षेत्रमा चिसो बढेको छ । एक्कासि चिसो बढेपछि जनकपुरधामसहित यस क्षेत्रका सहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ । चिसो बढेपछि स्थानीयहरूले ठाउँठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् । मंगलबार बिहानै ५ बजे लागेको बाक्लो हुस्सुको कारण गाडी, मोटरसाइकलहरू लाइट बालेर चलाउनुपर्ने अवस्था छ ।हुस्सुको कारण पूर्व पश्चिम राजमार्गमा सवारीसाधन आवतजावतको सङ्ख्यासमेत घटेको छ । पुस र माघमा
३, पुस लहान । एक हप्ता अगाडिदेखि अत्याधिक चिसो बढेपछि सिरहा लगायत पूर्वी तराईको जनजीवन कष्टकर बनेको छ ।
बिहानैदेखि बाक्लो हुस्सु र चिसो हावासँगै शीतलहर चलेपछि जनजीबन कष्टपूर्ण भएको हो ।
शीत लहरसँगै चिसो बढेपछि सिरहाका विद्यालयहरुमा विद्यार्थी संख्या घटेको छ भने बजार पसलमा मानिसहरुको चहल पहल घटेको छ ।
त्यसैगरी बाक्लो …