ओखलढुंगामा १२ वर्षीया बालिकामाथि ‘सामूहिक बलात्कार’

काठमाडौं । ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सिद्धिचरण–२ बस्ने ४० वर्षीय पूर्णप्रसाद फुयाल रहेका छन् । उनीहरूले ती बालिकालाई ललाइफकाइ विभिन्न प्रलोभनमा...