पाँच दलीय गठबन्धनमा समस्या छैन, न्यायालयको समस्या समाधानबारे साझा धारणा बनाउँछौं : प्रचण्ड

काठमाडौं, १३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धन स्मुथ्ली चलिरहेको र कुनै समस्या नआएको बताएका छन् । आज जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन् । पाँच दलबीच गठबन्धनलाई असर तुल्याउने कुनै गतिविधि वा काम नभएको पनि जिकिर गरेका छन् । अध्यक्ष […]