नाट्टा लुम्बिनी प्रदेशको अध्यक्ष बन्ने हिम्मत गर्न सक्छु : श्रीराम सिग्देल

काठमाडौँ : नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नाट्टाको विधान संशोधन गर्नुपर्ने माग राखेका छन् । नाट्टा लुम्बिनी प्रदेशको अधिवेशनमा बोल्दै अध्यक्ष सिग्देलले विधान संशोधन गरेर काठमाडौँ उपत्यका बाहिरका पर्यटन व्यवसायीलाई पनि नेतृत्वमा आउन दिनुपर्ने माग गरेका हुन् । नाट्टाले वर्षौदेखि काठमाडौँ उपत्यका बाहिरका पर्यटन व्यवसायीलाई भात मात्रै खुवाउन बोलाउने गरेको भन्दै यसले संस्थाभित्र विभेद […]

सम्बन्धित सामग्री

मुसिकोटमा एकीकृत समाजवादीले उम्मेदवार छान्दै

नेकपा एकीकृत समाजवादी गुल्मीले जिल्लाको मुसिकोट नगरपालिकामा भेलाको आयोजना गरि पार्टीको तर्फबाट उमेदवार टुङ्ग्याउने भएको छ  । सो पालिकाको केन्द्र रहेको स्थान वामीटक्सार बजारको रुद्रावती क्याम्पसमा शुक्रबार आयोजना हुन गइरहेको भेलाले नगर कमिटी गठन गर्ने  र सोही कमिटीले आगामी निर्वाचनमा उमेदवार छनौट गर्ने सो पार्टी गुल्मी जिल्लाका संस्थापक अध्यक्ष श्रीराम महतले जानकारी दिए । भेलालाई सम्वोधन गर्न केन्द्रिय सचिव  तथा लुम्बिनी प्रदेश ईन्चार्ज भागवत बिशवासी आउने कार्यक्रम रहेको