अझैं सञ्चालनमा आउन सकेन टीकापुर बसपार्कः बस पार्किङको समस्या यथावत

–झलनाथ खनाल भजनी, ४ पुस : कैलालीको टीकापुर जमरा पुलदेखि बस पार्कसम्मको छ लेन सडकको कालोपत्र भइरहेको छ । बसपार्क क्षेत्रको सडकको बीच भागमा गिट्टी थुपार्नाले आवागमनमा निकै समस्या भइरहेको छ । हुनत् टीकापुर बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण भएको एक वर्षभन्दा बढी समय भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा अहिले बस पार्किङ सडकमै हुने गरेको छ […]