चुनावी धक्कापछि राष्ट्रपति मुइजुको कदम : माल्दिभ्समा मन्त्रिमण्डल पुनर्गठन

एजेन्सी– स्थानीय चुनावमा पार्टीले बेहोरेको कमजोर नतिजापछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले मन्त्रिमण्डल पुनर्गठन गर्दै मन्त्रीहरूको सङ्ख्या घटाएका छन् । सरकारका अनुसार यो निर्णय राजनीतिक दबाब र हालैको निर्वाचन परिणामसँग प्रत्यक्ष रूपमा जोडिएको छ । राष्ट्रपति मुइजुले २० सदस्यीय मन्त्रिमण्डललाई घटाएर १५ सदस्यीय बनाउँदै नयाँ अनुहारहरूलाई समावेश गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा चार नयाँ मन्त्री नियुक्त […]