सिंचाई विकास कार्यक्रम: तनहुँमा एउटा पनि योजना सुरु भएन, गोरखामा १० मध्ये दुईवटा निर्माण हुँदै

करिब साढे दुई करोड रुपैयाँ यस वर्ष खर्च भएन। गोरखामा आठ वटा योजनाका लागि आएको दुई करोड १५ लाख र तनहुँमा पाँच वटा सिंचाई योजनाका लागि आएको ३२ लाख रुपैयाँ खर्च हुन नसकेको हो।...