पल शाहलाई तनहुँबाट पुर्‍याइयो गैडाकोट, नौ दिनदेखि छन् हिरासतमा

काठमाडौं : जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका कलाकार पूर्णविक्रम (पल) शाहलाई थप अनुसन्धानका लागि पूर्वी नवलपरासी पुर्‍याइएको छ। आज बिहान सुरक्षाका साथ शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट पुर्‍याइएको हो। जबर्जस्ती करणी र दुर्व्यवहारको मुद्दामा तनहुँ प्रहरीले शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। ९ दिनदेखि पल शाह  तनुहँ प्रहरीको हिरासतमा थिए। फागुन १५ गते बिहान…