काठमाण्डौ - नेपालमा एकैदिन ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले बेलुकी काठमाण्डौका एक तथा भक्तपुरका दुई र अन्य २३ गरी २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परीक्षणमा पर्स...