स्याङ्जामा मतगणना सुरू हुन सकेन, मतगणना स्थल अगाडि झडप

मतगणना सुरू गर्ने विषयमा सर्वदलीय बैठक नबस्दा स्याङ्जामा मतगणना सुरू हुन सकेको छैन। आफ्नो उम्मेद्वार पद्माकुमारी अर्याल माथि हातपात र दुर्व्यवहार भएको भन्दै स्याङ्जा-२ मा एमालेले मतगणना अगाडि बढाउन अस्वीकार गरेको हो। उसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन्। नाराबाजी रोक्न प्रहरीले लाठीचार्ज समेत गरेको छ। शिक्षा मन्त्री समेत रहेका गोपालमान श्रेष्ठले बुथ कब्जा गरेको आरोप एमालेले…

सम्बन्धित सामग्री

भरतपुरको मतगणना शनिबार विहान ८ बजेदेखि

३१ वैशाख, चितवन । भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहानदेखि सुरू हुने भएको छ । शुक्रबार मध्यरातमा सकिएको सर्वदलीय बैठकले बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको हो । २९ वटै वडाको ३७१ वटा मतपेटिका मतगणना स्थल औद्योगिक प्रदर्शनी केन्द्रको सी ब्लकमा ल्याएर मुख्य निर्वाचन अधिकृतको जिम्मा लगाइएको छ ।