सधैँ त्रासमा लापिलाङका पहिरोपीडित

बर्सेनि गाउँलेको उठिवास, सरकारी निकाय आश्वासन दिन्छ, काम गर्दैन एक वर्षदेखि लगातार खसेको पहिरोका कारण लापिलाङका झन्डै दुई दर्जन परिवारको उठिवास लागेको छ । पहिरोले स्थानीयको सयौँ रोपनी खेतीयोग्य जमिन नष्ट गरिसकेको छ ।...

सम्बन्धित सामग्री

राहतकै पर्खाइमा छन् पहिरोपीडित

दुई सन्तानसहित छिमेकी कृष्णबहादुर शाहीका घरमा बस्दै आएकी उनको खेतबारी पनि पहिरोले बगायो।

पहिरोपीडित त्रिपालमुनि बस्न बाध्य

कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५० बढी परिवार पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन्।...

पल्लोटारीका पहिरोपीडित दुई वर्षदेखि टहरामै

लमजुङ – दुई वर्षदेखि टहरामै जीवन निर्वाह गर्दै आएका मर्स्याङ्दी गाउँपालिका-३ पल्लोटारीका पहिरोपीडितको नयाँ घरमा बस्ने सपना अझै अधुरै छ। नयाँ घरमा सर्ने ठूलो सपना रहेको पहिरोपीडित विष्णुमाया अछामीले बताइन्। दुई वर्षको बर्खा टहरामै बितेको उनको गुनासो छ। पहिरो गएलगत्तै सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन दिए पनि पीडितले अहिलेसम्म घर पाएका छैनन्। २०७७ साउन ७ […]

लिदीका पहिरोपीडित मारमा

जुगल गाउँपालिका–२ लिदीका निमाछिरिङ र इन्द्र दोङले जन्मथलो छाडेर बाँसखर्कमा वास बस्न थालेको वर्षदिन हुन लाग्यो । ३० साउन ०७७ मा आएको भीषण पहिरोमा उनीहरूले परिवार गुमाए । अपूरणीय त्यो पीडा त...

पहिरोपीडित डेढ वर्षदेखि टहरामै, सरकार आश्वासन मात्रै दिन्छ

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३ पल्लोटारीका पहिरोपीडित डेढ वर्षदेखि टहरामै बस्न बाध्य छन्। पहिरो गएलगत्तै सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन दिए पनि पीडितले अहिलेसम्म घर पाएका छैनन्। ७ र ८ साउन ०७७ मा पल्लोटारीमा पहिरोले २१ घर पुरेको थियो। ५४ घर उच्च जोखिममा परे। गाउँका चार सयजना एकैपटक विस्थापित भएका थिए । संघ, प्रदेश, स्थानीय सरकार, विभिन्न संघसंस्था र स्थानीयको सहयोगमा अस्थायी टहरा निर्माण गरी उनीहरूलाई तरापुको देवीथानमा राखिएको थियो।पटकपटक सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन सुन

पहिरोपीडित ऋणमा डुबे

म्याग्दी, २ कात्तिक: सरकारी अनुदानको आशले घर पुनःनिर्माण गरेका म्याग्दीका २०० घरधुरी पहिरोपीडित ऋणमा डुबेका छन् । सम्झौताअनुसार समयमै अनुदान बितरण नहुँदा निर्माणाधीन घरसमेत अलपत्र बनेका छन् । स्थानीय तह र जिल्ला प्रशासन कार्यालय प्रशासनले घर बनाइसकेका तथा दोस्रो किस्ता पाउनयोग्य भएकाको विवरण समयमै अद्यावधिक नगर्दा पहिरोपीडित मर्कामा परेका हुन् । घर बनाउँदा लागेको ऋण […]

सिलिचोङका पहिरोपीडित एक वर्षदेखि टेन्टमा

संखुवासभा : सिलिचोङ गाउँपालिका गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित ९७ परिवार एक वर्षदेखि बस्दै आएका छन्। गत वर्ष असार २८ गते राति गएको पहिरोका कारण उनीहरु विस्थापित भएका छन्। पहिरोले नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए।सरोकारवाला निकायले चासो नदेखाउँदा एक वर्षदेखि टेन्टमा बस्न बाध्य हुनु परेको पीडितहरुको गुनासो छ। उनीहर हिउँदमा घरमै आएर बसेका थिए। तर, वर्षा सुरु भएपछि पहिरोले बगाउने डरले पुनः टेन्टमा नै फर्किएको स्थानीय हिरालाल राईले बताए। गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले

मालिका र धौलागिरिका बाढी-पहिरोपीडित ४० परिवारलाई घर हस्तान्तरण

म्याग्दी : वैदेशिक रोजगारका लागि प्रवासमा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले मालिका र धौलागिरि गाउँपालिकाका बाढी–पहिरोपीडित ४० परिवारलाई नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ।मालिका–७ बिमका १० र धवलागिरि वडा नम्बर ६ मराङ र ७ धारापानीका ३० परिवारलाई घर हस्तान्तरण गरिएको हो। गत वर्ष बाढी–पहिरोबाट विस्थापित बिमका १० परिवारलाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलगायतको उपस्थितिम

बझाङका पहिरोपीडित २२ परिवारलाई राहत वितरण

बझाङको केदारस्युँ गाउँपालिका– ८ मल्लेसीका पहिरोपीडित २२ परिवारलाई ह्युमानिटी फाउन्डेसन नेपालले राहत