राजपाको विधान परिमार्जनका लागि प्रस्ताव

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राजनीतिक समितिको बैठकमा संशोधित विधानका बारेमा छलफल सुरु भएको छ। बिहीबारको बैठकमा पार्टीको महाधिवेशनका लागि परिमार्जन भएको विधानका पढेर राजनीतिक समितिका सुनाइएको थियो। संशोधित विधानमा पार्टीको अध्यक्ष मण्डल नरहने गरी प्रस्ताव गरिएको छ। गत वर्षको बैशाखमा ६ पार्टी ...