सिन्धुलीमा वडाध्यक्षले चुनावी खर्च नदिएकाे आरोपमा कार्यालयमा तालाबन्दी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-१ मा वडाध्यक्ष जयबहादुर पौडेलले निर्वाचनको खर्च नदिएकाे आरोपमा वडा कार्यालयमा ताला लगाएर अवरोध गरिएको छ। उहाँ नेपाली कांग्रेसबाट निर्वाचित वर्तमान वडाध्यक्ष समेत हुनुहुन्छ । तर उहाँले गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनमा भएको खर्च नतिरेको भन्दै कांग्रेसकै कार्यकर्ताले वडा कार्यालयमा ताला लगाएका हुन्। पौडेललाई चुनाव जिताउनका लागि […]