सेती नदी दोहन रोक्न अदालतको अन्तरिम आदेश

पोखरा । सेती नदीमा हुँदै आएको दोहन रोक्न उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले स्वच्छ वातावरणीय हक एवं सन्तुलित पर्यावरणीय मान्यताका साथ हुनुपर्ने विकासको अवधारणामा प्रतिकुल असर पर्ने सक्ने देखिएको भन्दै पोखरा महानगरपालिका वडा नम्बर १९ अन्तर्गतका घाटहरूको ठेक्का […]