१० वर्षपछि नेपाल ट्वान्टी–२० विश्वकपमा

नेपाल १० वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ।

सम्बन्धित सामग्री

ट्वान्टी–२० महिला विश्वकपको एशिया छनोटको तयारीका लागि नेपाल मलेसियामा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ । नेपालले ट्वान्टी–२० विश्वकपको छनोट यात्राका लागि मलेसियामा चार राष्ट्र सम्मिलित ट्वान्टी–२० श्रृंखला खेल्दैछ । सोही श्रृंखला खेल्ने जाने नेपाली टोलीको बुधवार मुलपानीस्थित नेपाल क्रिकेट संघ (क्यान) को कार्यलयमा बिदाई […]

नेत्रहीन महिला ट्वान्टी-२० क्रिकेट शृंखला हुने

नेपाल र भारतको नेत्रहीन महिला क्रिकेट टोलीबीच आगामी वैशाख दोस्रो सातादेखि दोस्रो नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला हुने भएको छ।...

नेत्रहीन महिला ट्वान्टी-२० क्रिकेट शृंखला हुने

नेपाल र भारतको नेत्रहीन महिला क्रिकेट टोलीबीच आगामी वैशाख दोस्रो सातादेखि दोस्रो नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला हुने भएको छ।...

नेपाल–पाकिस्तान ट्वान्टी–२० क्रिकेट सुरु

आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ।...

नेपाल–पाकिस्तान ट्वान्टी–२० क्रिकेट सुरु

आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ।...

नेपाल ट्वान्टी-२० लिग: पोखराको हारले काठमाडौं प्लेअफमा

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा विराटनगर सुपर किङ्सलाई सात विकेटको नतिजा सुम्पिएसँगै काठमाडौं नाइट्सको नेपाल ट्वान्टी-२० लिगको प्लेअफमा प्रवेश सम्भावना कमजोर बनेको थियो।...

फेरि अन्योलमा नेपाल ट्वान्टी-२० लिग

पटकपटक सारिँदै आएको नेपाल ट्वान्टी-२० लिगको आयोजना मिति नजिकिँदै गर्दा फ्रेन्चाइज टोली नै अन्योलमा परेका छन्।...

ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल र मलेसिया भिड्ने

काठमाडौं। नेपालले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा आज समूह चरणको अन्तिम खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसिया प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ। फाइनलमा स्थान बनाइसकेको नेपाल मलेसियालाई हराउँदै शीर्ष स्थानमा रहेर फाइनल पुग्न चाहन्छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह १ः१५ बजेबाट हुनेछ। पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो। नेपालले फाइनलमा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं। त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनलमा नेदरल्यान्ड्स र नेपालले प्रतिस्पर्धा गर्ने भएका छन्। आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा टुंगिएपछि फाइनल खेल्ने दुई टिमको टुंगो लागेको हो। बराबरीपछि नेदरल्यान्ड्स पाँच अंकका साथ शीर्ष स्थानमा छ भने चार अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। मलेसियाको एक अंक छ। अन्तिम खेलमा मलेसिया र नेपालले प्रतिस्पर्धा गर्नेछन्।

त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं। नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला आजबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुदैछ। आज पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। नेपाल र नेदरल्यान्ड्सबीचको पछिल्लो पाँच खेलमध्ये दुई खेल नेपालले जितेको छ भने दुई खेलमा नेदरल्यान्ड्स विजयी भएको छ। एक खेल नतिजाबिहीन बनेको थियो। नेपाली टिममा पूर्व कप्तान पारस खड्का हुनेछैनन्। उनको स्थान सन्दीप जोराले लिनेछन्।